बलरा नगरपालिका -4 सर्लाही
यो website निर्माणको शिलशिलामा रहेको छ ।


संस्थापकः
विद्यालयको website विद्यालय तहमा बनाइने एउटा आवधिक योजना हो । यसमा विद्यालयको
वर्तमान स्थितीलाई दर्शाउदै भविष्यमा चाहिने भौतिक अवस्था, सिकाई उपलब्धि र विद्यालयको
आन्तरिक क्षमता लगायतका सबै पक्षको सुधारलाई लक्षित गरी योजना प्रस्तुत गरिन्छ । यस किसिमका पक्षहरुलाई समेटेर श्री रामसखी मोहित सिंह जनता उ.मा.वि.बलरा, सर्लाहीले Website तयार गर्न लागेको सुन्दा हर्षित भएको छु ।
सबै हेर्न क्लिक गर्नुहोस...

संस्थापकः

प्रधानाध्यापक
प्रधानाध्यापक
विद्यालयको भौतिक विकास, जनशक्ति विकास तथा व्यवस्थित तरिकाले आर्थिक स्रोत जुटाई अधिकतम उपयोगको लागि योजनावद्ध तरिकाले अगाडि बढ्न आवश्यक हुन्छ । योजनावद्ध तरिकाले सञ्चालन गरिएको शैक्षिक कार्यक्रमबाट शिक्षण सिकाई प्रभावकारी भई विद्यार्थी सिकाई उपलब्धी अभिवृद्धीमा टेवामिल्छ । प्रस्तुत सन्दर्भलाई मध्यनजर गरी विगतका कमी कमजोरी समेतलाई केलाएर भावि कार्यक्रमहरुलाई समेटी बालबालिकालाई केन्द्र बिन्दु बनाएर यो Website तयार पारिएको छ ।
SIGN UP FOR SCHOOL NEWS
Stay up-to-date with the latest news
GET IN TOUCH
© 2023 by Ridgeview Middle School. Proudly created with Wix.com